इनारमा खसेर डुबेर मृत्यु

११ साउन बाँके : जानकी गाउँपालिका-६ पिपरहवा गाँउ बस्ने खेमराज गडरीयाको ४ वर्षीया छोरा आशिष गडरीया बिहीबार खेल्ने क्रममा इनारमा खसेर डुबेकोले उद्दार गरी उपचारको लागि नेपालगंज नर्सिङ होम पठाएकोमा उपचारको क्रममा मृत्यु भएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।