लागु औषध बरामद

रुपन्देही साउन १०ः बुटवल उपमहानगर पालिका वडा न.-६ ट्राफिकचोक स्थित जिल्ला कास्की पोखरा लेखनाथ महानगरपालिका वडा न.९ बस्ने वर्ष २० को अनिश परियारलाई शंकास्पद अवस्थामा फेला परेका निजको शरीर समेतमा खानतलासी गर्दा निजको साथबाट लागु औषध २ML का सेरिज्याक-४० एम्पुल्स,फेनारागन-४० एम्पुल्स,र नाम उल्लेख नभएको लागु औषध -४०एम्पुल्स लागु औषध फेला पारी वरामद गरी लागु औषध मुद्दामा म्यादथप भई अनुसन्धान कार्य भईरहेको ।