सवारी दुर्घटना

रोल्पा,१६
मिति २०७५।०४।१५ गते जिल्ला रोल्पा घर्तिगाउँ बाट ओत तर्फ बालुवा लियर जादै गरेको रा १ त १५०७ नम्बरको को ट्याक्टर सडक बाट करिब ५०० मिटर तल खोलामा खसी दुर्घटना हुंदा चालक जिल्ला दाङ तुल्सिपुर उप-महानगरपालिका ७ निबाशी २९ बर्षीय आशाराम चौधरी र सहचालक रोल्पा जिल्ला गंगादेव गाउँ पालिका १ बस्ने १६ बर्षीय डम्मर ओलीको घटना स्थलमै मृत्यु भएको ।