लागूऔषध अफिम सहित मानिस पक्राउ

बाँके, २०७७ साल भाद्र २९ गते बिहान अं. ०६;०० बजेको समयमा जिल्लाको राप्तिसोनारी गा.पा. १ स्थित दाङ र बाँकेको सिमाना नजिक बाँकेतर्फ भौवा भन्ने स्थानमा प्रहरीको  बिषेश टोलिले चेक जाँच गर्ने क्रममा जिल्ला दाङ घोराही नगरपालिका १५बस्ने बर्ष ५३को धन बहादुर सेन  र ऐ.ऐ.बस्ने बर्ष २४ को निशान घर्तिमगरको साथबाट अं १० के.जी. (लागूऔषध अफिम) फेला पारि बरामद गरी  थप अनुसन्धान भै रहेको ।