दुर्लभ वन्यजन्तु (सालक) सहित ५ जना मानिस पक्राउ ।

रुपन्देही-३० भाद्र,

मिति २०७७।०५।३० गते १५:०० बजे जि.रुपन्देही बुटवल उ.म.न.पा.५ नेपालगंज रोड ग्राण्डी होटल अगाडिको बाटोमा हिडिरहेका निम्न स्थान बस्ने निम्न ब्यक्तीहरुमाथी संकालागी सादापोसाकमा खटिएको  प्र.स.नि.नुरराज सारुको टोलीले चेक जाँच गर्दा दुर्लब बन्य जन्तु जिउदो सालक १ वटा बोरामा लिई हिडेको अवस्थामा फेला पारी निम्न ५ जना मानिसहरु नियन्त्रणमा लिएको र  ई.प्र.का.बुटवल रुपन्देहीबाट थप अनुसन्धान भई रहेको ।

                                            निम्न :-

  • जि.सिराहा सिराहा न.पा.७ बस्ने वर्ष ३६ को मनोज कुमार कर्ण ।
  • जि.सिन्धुली तिनपाटन गा.पा.३ बस्ने वर्ष ३२ को लोक ब.तामाङ ।
  • ऐ बस्ने वर्ष ६० को लाल ब.तामाङ ।
  • जि.सर्लाही हरीओम गा.पा.१० बस्ने वर्ष ६६ को सुर्य लामा ।
  • जि.उदयपुर गाईघाट न.पा.१ बस्ने वर्ष ३५ की नेत्रमाया राना ।