ला.औ.सहित मो.सा. र मानिस नियन्त्रणमा ।

नवलपरासी-१६ कार्तिक,

मिति २०७७।०७।१६ गते अं.१७:०० बजे जि.नवलपरासी सरावल गा.पा.७ स्थित दशगजामा BOP भुजहवा नवलपरासीबाट स.प्र.ह.रिम बहादुर राना मगरको कमाण्डमा खटिएको गस्ती टोलीले भारतबाट नेपाल तर्फ भारत बस्ने बर्ष  २७ को राज कुमार गुप्ताले चलाई ल्याएको UP 53 AD 3860 नं. को मो.सा.लाई शंका लागि चेकजाँच गर्ने क्रममा डाईजेपाम- ५४४ एम्पुल,  नुफिन- ५४० एम्पुल,  फेनरागन- ५४५ एम्पुल, ओनोरेक्स- १०० ml को २० सि.सि.परिमाणको ला.औ.सहित मानिस र मो.सा. सहित नियन्त्रणमा लिई राखेको,लौ.औ.,मो.सा.र मो.सा.चालकलाई आवश्यक कार्वहीको लागी तालुक जि.प्र.का.नवलपरासीबाट थप अनुसन्धान भई रहेको ।