ला.औ.सहित मानिस नियन्त्रणमा ।

बाँके-१६ कार्तिक,

मिति २०७७।०७।१६ गते अं.१८:५५ बजे जि.बाँके नेपालगंज उ.म.न.पा.१५ पिप्रहवा स्थितमा प्र.ना.नि.बिष्णु गिरीको कमाण्डमा टोली खटिएको ऐ.कोहलपुर न.पा.४ बस्ने बर्ष ४० को रमजान अली बेडुवा भारत बाट नेपाल तर्फ आउदै गरेको अवस्थामा संका लागी चेक जाँच गर्ने क्रममा ला.औ. ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ २ ग्राम र निजको साथमा रहेको थान १ साईकिल सहित नियन्त्रणमा लिईएको र जि.प्र.का.बाँकेबाट थप अनुसन्धान भई रहेको ।