लागुऔषध सहित मानिस पक्राउ ।

नवलपरासी पश्चिम-११ मंसिर,

मिति २०७७।०८।११ गते अं.१९:२५ बजे जिल्ला नवलपरासी सुनवल न.पा.- १२ भुमहीचोक ग ५ प ७०८३ नं. को मो.सा.चालक जिल्ला कास्की पोखरा म.न.पा.१५ बस्ने बर्ष अं.१८ को रितेश सुनारलाई शंका लागी चेकजाँच गर्ने क्रममा नुफिन थान – ३०, डाईजपाम थान – ३०, फेनारागन थान - ३० परिमाणको ला.औ. सहित मानिस र मो.सा. नियन्त्रणमा लिई ई.प्र.का. सुनवलबाट थप अनुसन्धान भई रहेको ।