ला.औ.सहित मानिस नियन्त्रणमा ।

नवलपरासी पश्चिम-११ मंसिर,

मिति २०७७।०८।११ गते अं. १८:४० बजे जिल्ला नवलपरासी सुनवल न.पा.- १ सुनवलचोक  स्थित पैदलयात्री जिल्ला रुपन्देही बुटवल उप-म.न.पा.११ सृजनानगर बस्ने बर्ष अं.३२ को अशोक गाहा मगरलाई शंका लागी चेकजाँच गर्ने क्रममा निजको साथबाट नुफिन थान – १४ एम्पुल, डाईजपाम थान – १४ एम्पुल, फेनारागन थान - १४ एम्पुल परिमाण ला.औ. फेलापारी मानिस सहित नियन्त्रणमा लिईएको र  ई.प्र.का. सुनवल नवलपरासी पश्चिमबाट थप अनुसन्धान भई रहेको ।