ला.औ. सहित १ जना मानिस पक्राउ ।

बाँके-१७ मंसिर,

मिति २०७७।०८।१७ गते अं. १८:०० बजे जि. बाँके नरैनापुर गा.पा. ४ जयरामपुरवा स्थित बर्ष ४५ को धनिराम यादबको घरमा गाँजा लुकाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा  ई.प्र.का.भगवानपुर बाँकेबा‍ट प्र.नि.बसन्त गौतमको कमाण्डमा ७ जनाको टोली खटिगई अं. २५ के.जी. गाँजा सहित निजलाई नियन्त्रणमा लिई राखिएको र  ई.प्र.का.भगवानपुर बाँकेबाट थप अनसुन्धान भई रहेको ।