ला.औ. सहित १ जना मानिस पक्राउ ।

रुपन्देही-२१ मंसिर,

मिति २०७७।०८।२१ गते १९:०० बजे प्रहरी बिट बसपार्कबाट खटिएको प्र.स.नि. मिलन जिसी समेतको टोलीले चेकजाँचको क्रममा जि. रुपन्देही रोहीणी गा.पा.६ बोधवार बस्ने बर्ष २२ को पंकज घर्तीको साथबाट ५७ सेट ला.औ.(नुफिन, फेनरागन, डाईजेपाम सेट) बरामद गरी मानिस समेतलाई नियन्त्रणमा लिईएको र जि.प्र.का.रुपन्देहीबाट थप अनुसन्धान भई रहेको ।