भिरबाट लडी १ जना मानिसको मृत्यु ।

रुकुमपुर्व, चैत-१८ गते

मिति २०७७।१२।१८ गते १३:३० बजे जि.रुकुमपुर्व सिस्ने गा.पा.-६ स्थित तितेचौर भन्ने स्थानको भिर बाट  नाम थर वतन नखुलेकी वर्ष अं.३५/ ४० की महिला वाटो वाट अ.५०।६० मिटर तल खसी मृत अबस्था रहेको भन्ने टे.फो.मार्फत खबर प्राप्त हुनासाथ प्र.नि.दिपेन्द्र वाँनियाको कमाण्डमा -५ जनाको टोली घटनास्थलमा खटिई गएको र थप अनुसन्धान भई रहेको ।