बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला

 

चैत्र २७ बर्दिया

मिति २०७७।१२।२६ गते अ.२१०० बजेको समयमा जि.बर्दिया मधुवन न.पा.८ स्थित रहेको श्री गणेश सामुदायिक उपभोक्ता समितीको जङ्गलमा बेवासिरे अवस्थामा लोड गरी राखेको भरुवा बन्दुक थान-१ ,सो मा लाग्ने छर्रा ,गोली र बारुद फेला परेको भन्ने जानकारी सो वनको चौकीदारले गराए पश्चात प्र.ना.नि.प्रदिप कार्कीको कमाण्डमा ४ जना खटि गई बरामदी मुचुल्का कार्य पुरा गरी  राखिएको अन्य अनुसन्धान भईरहेको ।