बच्चा डुबी मृत्यु ।

बाँके,बैशाख-०२

मिति २०७८।०१।०२ गते अं.१७:०५ बजे जि.बाँके राप्ती सोनारी गा.पा.७ पिप्रहवा बस्ने नरेन्द्र प्रसाद मौर्याको छोरा बर्ष ६ को शुनिल कुमार मौर्या साथीहरु सँग  ऐ.स्थित राप्ती नदीको बाँध बाधेको पानी जमेको  खाल्डोमा खेल्ने क्रममा उक्त डुबी मृत्यु  भएको छ भनि  ऐ.१८:१५ बजे जानकारी गराउनासाथ तत्काल प्र.स.नि.तौलेश्वर चौधरीको कमाण्डमा ३ जना र ई.प्र.का.भगवानपुर बाँकेबाट प्र.नि.बसन्त गौतमको कमाण्डमा ७ जनाको टोली खटिएको र थप अनुसन्धान भईरहेको ।