चटयाङ लागि मृत्यु ।

अर्घाखाँची ०४ बैशाख

मिति २०७८।०१।०४ गते जिल्ला अर्घाखाँचि मालारानि गा.पा.३ खनदह बस्ने भरत चौहानको छोरा बर्ष ९ को सौरभ चौहानले आफ्नो घर नजिकै असिनापानि टिप्ने क्रममा चटयाङ पर्न गई उपचारको लागि जिल्ला अस्पताल सन्धिखर्क अर्घाखाँचि पठाएकोमा जिल्ला अस्पतालको डाक्टरले मृत घोषणा गरेको  जिल्ला अस्पतालमा खटिएको प्र.क.मार्फत ई.प्र.का.खनमा टलिफोन मार्फत जानकारी दिनसाथ प्र.नि.चुरामणि पुनको कमाण्डमा ५ जनाको टोलि खटि गएको अन्य अनुसन्धान भईरहेको ।