खैरोरङको ब्राउन सुगर जस्तो देखिने पदार्थसहित १ जना मानिस पक्राउ ।

बर्दिया, बैशाख-०६ गते

मिति २०७८।०१।०६ गते १२:०० बजेको समयमा  जि. बर्दिया बढैयाताल गा.पा.  ८ ईट्ट भट्टा नजिकै ऐ.  गुलरीया .न.पा. ११ बस्ने  बर्ष ४१ को राजेन्द्र बर्मा लाई शंक्का लागी चेकजाच गर्ने क्रमा निजको साथ बाट  खैरोरङको ब्राउन सुगर  जस्तो देखिने पदार्थ पलास्टिक सहित  ४१० मिलिग्राम, पलास्टिक बाहेक शुद्द तौल ३१० मिलिग्राम ला.औ. जस्तो पदार्थ सहित खटिगएको  प्र.स.नि. सन्त बहादुर पालको कमाण्डमा २ जनाको टोलीले  नियत्रण लिई थप अनुसन्धान भई रहेको ।