ला.औ. ब्राउन सुहर जस्तो देखिने धुलो पदार्थ सहित ३ जना मानिस नियन्त्रणमा ।

मिति २०७८।०१।०७ गते अं.२३;१५ बजेको समयमा जिल्ला बाँके नेपालगंज उ.म.न.पा.१५ जमुनाह चेकपोईन्टमा खटिएको प्र.ह.नारायण गिरीको टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउदै गरेको जिल्ला बाँके कोहलपुर न.पा.४ बस्ने बर्ष १७ को आषिक पुनमगर, जिल्ला जाजरकोट घर बताउने बर्ष २१ को पारस ठकुरी र देश भारत घर बताउने बर्ष २० को बिकास सोनीलाई शंका लागि चेकजाँच गर्दा आषिक पुनमगरको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ १ ग्राम फेला परेकोले आवश्यक अनुसन्धानको लागि ३ जनालाई नियन्त्रणमा लिईएको र थप अनुसन्धान भई रहेको ।