अफिम खेती नष्ट ।

रोल्पा, बैशाख १२

२०७८।०१।१२ गते अं. १८:००बजेको समयमा जिल्ला रोल्पा त्रिवेणी गा.पा. ७ भित्री खोला बस्ने बर्ष ४० को रतन बुढाको अं.३ रोपनी जग्गामा अफिम खेति गरेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरी चौकी बाट प्रहरी नायव निरीक्षको कमाण्डमा-७ जनाको टोली खटि गई उक्त अफिम खेती नष्ट गरिएको साथै रतन वुढाको श्रीमति वर्ष ३५ कि मन कुमारी वुढालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।