चट्याङ लागी मृत्यु मानिसको मृत्यु ।

रोल्पा, बैशाख १६ गते ।

मिति २०७८।०१।१६ गते अं.१५:०० बजेको समयमा जि.रोल्पा सुनछहरी गा.पा.७ बस्ने आषा पुनको छोरा बर्ष ९ को अबिषेक पुनलाई चट्याङ लागी घाईते भई उपचारको लागी प्रा.स्वा.के.सुलिचौर लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको।