मानिस लडी मृत्यु ।

अर्घाखाँचि, बैशाख १९

मिति २०७८।०१।१९ गते अं.१२:४५ बजे जिल्ला अर्घाखाचि सन्धिखर्क न.पा.२ चुत्राबेसि स्थित बाटोमा पैदल हिड्ने क्रममा  भारत को मोतिहारिपुर जिल्ला गौरिशंकरपुर बने वर्ष ३६ को भगेलु गुप्ता बाटो मा हिड्ने क्रममा अचानक लड्न जादा निज लाई उपचारको लागि जिल्ला अस्पताल सन्धिखर्क ल्याई उपचारको क्रममा मृत्यु भएको निज सन्धिखर्कमा कबाडि को  काम  गर्ने गरेको  साथमा निजको दाई रहेको उक्त  स्थान मा प्र.स.नि.सदमति शाहिको कमाण्डमा ५ जनाको टोली खटि गएको र थप अनुसन्धान भईरहेको  ।