मो.सा.दुर्घटना भई मानिसको मृत्यु ।

 रोल्पा, बैशाख-२० गते

मिति २०७८।०१।२० गते अं.१८:१५ बजेको समयमा जिल्ला रोल्पा रोल्पा न.पा.७ राम्जागाउ स्थित कोटगाउ माडीचौर भित्री सडक खण्डमा कोटगाउबाट माडिचौर तर्फ आउदै गरेको रा १ प ६९१६ नं.को मो.सा.दुर्घटना हुदाँ मो.सा.चालक जि.रो.रो.न.पा.६ कोटगाउ बस्ने बर्ष ४३ को भविराम बाठाको घटनास्थलमा नै मृत्यु भएको प्र.स.नि.तिलक बहादुर बस्नेतको कमाण्डमा ४ जनाको टोलि घटनास्थलमा पुगेको र जि.प्र.का.बाट प्र.नि.सन्तोष कुमार के.सि.को कमाण्डमा टोलि खटिई गएको र थप अनुसन्धान भई रहेको ।