सवारी दुर्घटनाबाट मृत्यु ।

दाङ,बैशाख-२१ गते

मिति २०७८।०१।२१ गते अं.१७:३० बजे जि. दाङ लमही न.पा. ८ उचानिम्वु स्थित पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्वतर्फ जादै गरेको ना.५ च ५८६ नं.पिकअप गाडीले पैदलयात्री ऐ. ७ बस्ने बर्ष २७ को बिशाल योगीलाई ठक्कर दिदा घटनास्थलमा मृत्यू भएको भन्ने खबर प्राप्त हुनासाथ प्र.स.नि.लक्ष्मि क्षेत्रीको कमाण्डमा ५ जना  र व.प्र.का. लमही दाङबाट प्र.नि.राजन पौडेलको कमाण्डमा २३ जनाको टोली खटि गएको । गाडी र चालक प्रहरीको नियन्त्रणमा र थप अनुसन्धान भई रहेको ।