(ब्राउन सुगर जस्तो देखिने) ला.औ. सहित मानिस नियन्त्रणमा ।

 बाँके, बैशाख-२२ गते ।

मिति २०७८।०१।२२ गते अं. १८;२०  बजेको समयमा जि.बाँके नेपालगंज उ.म.न.पा.१५ जमुनाहा  गाऊँ स्थित  प्र.ना.नि. बिष्णु  गिरीको कमाण्डमा खटिएको टोलिले भारतबाट नेपालतर्फ आउदै गरेका जि. दाङ तुलसिपुर उ.म.न.पा. ८ बस्ने भैरब प्रशाद वलिको छोरा  बर्ष  ३५ को दिपक वलि र ऐ.ऐ. बस्ने प्रताप  शाहको छोरा  बर्ष ३४ को पदम शाह लाई संकालागी चेक जाँच गर्ने क्रममा दिपक वलिको साथ बाट ला.औ. ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ ७ ग्राम सहित दुबै जना लाई नियन्त्रणमा लिईएको र जि.प्र.का.बाँकेबाट थप अनुसन्धान भई रहेको ।