एक बालिकाको पानीमा डुबी मृत्यु ।

बाँके, बैशाख २७ गते ।

मिति २०७८।०१।२६ गते अं.१५:०० बजे जि.बाँके खजुरा गा.पा.वडा नं.६ सिमलघारी बस्ने गिन्द्र ब.घर्ति को छोरी बर्ष अं.११ की सिर्जना घर्ति ऐ.स्थित घर देखि अं.६००\७०० मि.टाढा रहेको मानखोलामा गई पौडि खेल्ने क्रममा डुबि मृत्यु भएको छ भनि खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धनौली बाँकेबाट प्र.नि.बसन्त आचार्यको कमाण्डमा १० जनाको टोलि खटिएको थप अनुसन्धान भईरहेको ।