पानीमा डुवी मृत्यु ।

रूपन्देही, जेठ १० गते ।

मिति २०७७।०२।१० गते १६:५० बजे जि.रुपन्देही ओमसतीया  गा.पा.५ पिप्रहीया बस्ने बर्ष ६५ को गोबिन्द गाहा ऐ.रोहीणी खोलामा माछा मार्ने क्रममा खोलामा डुब्न गई घाईते भई उपचारको लागी मे.क.भैरहवा ल्याईएकोमा  १८:१० बजे उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धकधई रूपन्देहीबाट प्र.ना.नि.एक्का बहादुर नेपालीको  टोली र  जि.प्र.का.रुपन्देहीको टोलि खटिइ गएको थप अनुसन्धान भईरहेको।