नालीमा पुरि मृत्यु ।

बर्दिया,जेठ १५ गते ।

मिति २०७८।०२।१५ गते अं.१६;०० बजेको समयमा जि.बर्दिया गुलरिया न.पा.९ टपरी स्थित नयाँ बाटो बनाउनको लागी खनेको अं. ५ फिट नालामा ऐ.ऐ. बस्ने शम्शेर अलि नाँउको छोरा बर्ष १० को ईसान्द अलि नाँउ लगायत ३।४ जना बच्चाहरु नालीमा खेली रहेको अवस्थामा बाटोको माटो खस्न गई निज बच्चा माटोले पुरी मृत्यु भएको अन्य बच्चाहरु सहकुशल रहेको लाश आफन्तले घरमा ल्याई राखिएको उक्त स्थानमा सिमा प्रहरी चौकी मथुरा बर्दियाबाट प्र.ना.नि.खडक बहादुर डाँगीको कामण्डमा २ जनाको टोली खटि गएको र जि.प्र.का.बाट प्र.नि.गोपाल पौडेलको कमाण्डमा ५ जनाको टोली खटि गई थप अनुसन्धान भईरहेको ।