रुखबाट लडि मुत्यु ।

दाङ,जेठ २९ गते ।

मिति २०७८।०२।२९ गते अं.०९:४५ बजे जि.दाङ घोराही उप-महानगरपालिका १२ बेलनिया बस्ने बर्ष अं.१६ को शुशिल बस्नेत बिहान ०६:०० बजे आफ्नै घरको बारीमा बगाईनाको रुखमा घास काट्ने क्रममा लडी घाइते भई (शरिरको भित्री भागमा चोट) लागी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा ल्याई उपचारको क्रममा मुत्यु भएको र थप अनुसन्धान भईरहेको ।