पोखरीमा डुबि मृत्यु

प्यूठान, असार ०७

मिति २०७८।०३।०७ गते अं.०८ः०० बजे जि.प्यूठान झिमरूक गा.पा.६ तोरवाङ बस्ने बसन्त बहादुर के.सी.को छोरा बर्ष २ को यमन के.सी. आफ्नै घर देखी अं.५०० मी उत्तर पोखरीमा डुबी घाईते भई उपचारको लागी जि.अस्पताल बिजुवार ल्याई ऐ.९:१० बजे उपचारको क्रमममा मृत्यू भएको भन्ने खबर प्राप्त पश्चात ईलाका प्रहरी कार्यालय बिजुवार प्यूठानबाट प्रहरी सहायक निरीक्षक  रामबचन चौधरीको कमाण्डमा २ जनाको टोली खटीएको र थप अनुसन्धान भईरहेको ।