लागुऔषध सहित मानिस नियन्त्रणमा ।

भदौ ०३ , नवलपरासी पश्‍चिम

मिति २०७८।०५।०३ गते अं. २१:०० बजे जिल्ला नवलपारसी पाल्हीनन्दन गा.पा.३ बेलाशपुर बस्ने बर्ष २४ को सरोज तेलीले ऐ.१ महेशपुर बोर्डर स्थितमा पैदल अवैध रुपमा Phenergan २३ एम्पुल, Diazepam २३ एम्पुल, Noophin २३ एम्पुल गरी जम्मा ६९ एमपुल भन्सार छली भारतबाट नेपालल तर्फ ल्याउदै गरेको अवस्थामा सि.प्र.चौ. महेशपुर नवलपरासी पश्चिमबाट खटिएको प्रहरी गस्ती टोली लाई देखि भाग्ने क्रममा लागु औषध सहित मानिस नियन्त्रणमा लिई  आवश्यक अनुसन्धान कार्य भईरहेको ।