गाजा सहित मानिस नियन्त्रणमा ।

भदौ ०६, रुपन्देही

मिति २०७८।०५।०६ गते  अं.२१:३० बजेको समयमा वडा प्रहरी कार्यालय भैरहवा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले जिल्ला रुपन्देही मायादेवी गा.पा. ८ पानी ट्याङ्कि स्थित बाटोमा हिडिरहेको अबस्थामा निम्न व्यक्तीहरुलाई   शंका लागि चेकजाँच गर्ने क्रममा  सोधपुछ  गर्दा  निजहरु बस्ने  कोठामा समेत   शंका लागि खानतलासी गर्दा  ५ के.जि. ५०० ग्राम गाँजा बरामद गरी  उक्त व्यक्तिहरुलाई  नियन्त्रणमा लिई आबश्यक अनुसन्धान कार्य भईरहेको ।

                                            निम्न:-

  1.  जिल्ला रुपन्देही सिद्धार्थ नगरपालिका वडा नं. ०८ लखनचोक बस्ने बर्ष २५ को अफताव खान
  2. जिल्ला गुल्मी रुरु  गा.पा.वडा नं. २ वस्ने वर्ष २५ कि लक्ष्मी कुवंर