मटर सहित मानिस नियन्त्रणमा ।

भदौ १५, रुपन्देही

मिति २०७८।०५।१५ गते ०४:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको  प्रहरी टोलीले जिल्ला रुपन्देही रोहीणी गा.पा.७ सेमरहवाबाट लु १ ज २६४५ नं.को पिकअपमा अबैध रुपमा नेपालबाट भारततर्फ लैजादै गरेको अबस्थामा १२० बोरा मटर (प्रति वोरा २५ के.जी.) अं.२,४०,०००।– (दुई लाख चालीस हजार)  बराबरको, पिकअप  र पिकअप चालक समेतलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको ।