प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना

२०७९-०२-१२

  • A
  • A-
  • A+
Share

बर्दिया, मधुवन नगरपालिका-४ मख्खन चोकस्थित सडकमा ढोढरीबाट भुरीगाउँतर्फ जादै गरेको लु.६२ प ४७३९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा चालक बासँगढी नगरपालिका-२ मदाहा बस्ने २५ वर्षीय आशिस चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय मेडिकल हुँदै भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

सम्बन्धित समाचार