हराएको परिचय पत्र

दुर्गा बहादुर रेउले
२०७९-०१-२९स्थानिय तह निर्वाचन २०७९ मा ईलाका प्रहरी कार्यालय राजापुर बर्दियामा निर्वाचन सुरक्षार्थ डिउटी खटीई गएकोमा डिउटी गर्ने क्रममा निजले लगाएको चुस्ताको पाईन्टको खल्तीमा राखेको परिचय पत्र हराएको ।
दर्जा
प्रहरी सहायक निरीक्षक
हराएको मिति
२०७९-०१-२९
हराएको स्थान
ईलाका प्रहरी कार्यालय राजापुर बर्दियाको वडा एरियामा ।
कार्यरत स्थान
लुम्बिनी सशस्त्र प्रहरी गण कोहलपुर बाँके ।
प्रकाशित मिति
२०७९-०७-१७