प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पानीमा डुबी मृत्यु ।

२०७९-०५-०१

  • A
  • A-
  • A+
Share

बाँके, कोहलपुर

नगरपालिका वडा नं. ११ गन्धर्व बस्ती बस्ने शक्तिमान घर्तीमगरको छोरा वर्ष ७ को बिमित घर्तीमगरको पानीमा डुबी मृत्यु भएको छ ।  मिति २०७९।०४।३१ गते १८:०० बजे डुडुवा खोलामा पौडी खेल्ने क्रममा डुबेर घाइते भएका घर्तीमगरको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा १८:४५ बजे मृत्यु भएको छ ।

सम्बन्धित समाचार