प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना

२०७९-०५-०५

  • A
  • A-
  • A+
Share

रुपन्देही तिलोत्तमा नगरपालिका-७ भलवारी स्थित सिद्धार्थ राजमार्ग सडक खण्डमा बुटवलबाट भैरहवा तर्फ जादै गरेको लु ८६ प १२५१ नं.को स्कुटरलाई सोही दिशाबाट जादै गरेको नं.नखुलेको मो.सा.ले ठक्कर दिदा स्कुटर चालक ऐ.ऐ.सखुवानी बस्ने बर्ष अन्दाजी ३६ को गोपाल थापा मगर घाईते भई उपचारको लागी क्रिमसन अस्पताल मणिग्राम लगेको, अवस्था सिरियस, मो.सा. फरार खोज तलास कार्य भईरहेको ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित १ जना पक्राउ
२०८२-०८-२५

रूपन्देही, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन टर्मिनलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १ किलो २ सय ९९ ग्राम ९ सय ५० मिलिग्राम सहित भारत उत्तर प्रदेश कानपुर लखनउ बस्ने २४ वर्षीय MOHAMMAD FAIZY ANSARI लाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । एयर एसियाको उडानद्वारा थाईल्याण्डको बैंककबाट आएका उनलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय समेतबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको सुटकेशबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।