प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

करेन्ट लागी मृत्यु

२०७९-०६-०१

  • A
  • A-
  • A+
Share

जिल्ला बाँके राप्तिसोनारी गाउँपालिका- ८  सम्शेरगंज बस्ने बर्ष ७३ को बुद्धीमान लामाले दाउरा काट्ने क्रममा घरबाट पानी तान्ने मोटरमा जोडेको तार काटिन गई आफैले जोड्ने क्रममा करेन्ट लागी घाईते भई औषधी उपचारको लागी बुहारी र नातीले मेडिकल कलेज कोहलपुर बाँकेमा ल्याई उपचारको क्रममा मृत्यु भएको, उक्त स्थान प्रहरी टोली खटि गएको । 

सम्बन्धित समाचार
ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु
२०७९-०८-११

जिल्ला नवलपरासी बर्दघाट नगरपालिका-१६ सित्तलबस्ती स्थित भित्री सडक खण्डमा पुर्वबाट पश्चिम तर्फ आउदै गरेको लु ४ त ९१०३ नं. को ट्याक्टरको ट्रली पल्टिन जादा सोही ट्याक्टरमा सवार निम्न ब्यक्तिहरु घाईते भई उपचारको लागी सामुदायिक अस्पताल चिसापानी पठाएको, उक्त स्थानमा प्रहरी टोली खटि गएको, ट्याक्टर र चालक प्रहरीको नियन्त्रणमा ।१. सोही ट्याक्टरमा सवार जिल्ला नवलपरासी बर्दघाट नगरपालिका-१६ सित्तलबस्ती बस्ने बर्ष ३० को खुम मल्ल ठकुरी, अवस्था सिरियस रहेकोमा उपचारको क्रममा मृत्यु भएको । २. सोही ट्याक्टरमा सवार ऐ.ऐ. बस्ने बर्ष २२ को मनोज परियार, अवस्था मध्यम । ३. सोही ट्याक्टरमा सवार ऐ.ऐ. बस्ने अन्दाजी बर्ष २६ को बिजय दमाई, अवस्था मध्यम ।