प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

डुबि मृत्यु

२०७९-०६-०२

  • A
  • A-
  • A+
Share

बाँके कोहलपुर नगरपालिका-८ पिपरी बस्ने जिवन गिरीको छोरा बर्ष ११ को आकाश गिरी लगायत ३ जना सिक्टा नहरमा पौडी खेल्ने क्रममा बर्ष ११ को आकाश गिरी डुबी मृत्यु भएको भनि जानकारी भए पश्चात प्रहरी टोली खटिई गई आवश्यक अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार