प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

करेन्ट लागी मृत्यु

२०७९-०६-०४

  • A
  • A-
  • A+
Share

जिल्ला बर्दिया मधुवन नगरपालिका-५ गाउँ नं. १० बस्ने बर्ष ४२ को हर्क बहादुर नेपाली आफ्नै घरको बिद्युतको तार जोड्ने क्रममा अचानक दाँया हातमा करेन्ट लागी सक्त भई उपचारको लागी बर्दिया अस्पताल गुलरिया लैजादै गर्दा बाटोमा मृत्यु भएको, लाश बर्दिया अस्पताल गुलरियामा रहेको, उक्त स्थानमा प्रहरी टोली खटि गएको ।

सम्बन्धित समाचार
ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु
२०७९-०८-११

जिल्ला नवलपरासी बर्दघाट नगरपालिका-१६ सित्तलबस्ती स्थित भित्री सडक खण्डमा पुर्वबाट पश्चिम तर्फ आउदै गरेको लु ४ त ९१०३ नं. को ट्याक्टरको ट्रली पल्टिन जादा सोही ट्याक्टरमा सवार निम्न ब्यक्तिहरु घाईते भई उपचारको लागी सामुदायिक अस्पताल चिसापानी पठाएको, उक्त स्थानमा प्रहरी टोली खटि गएको, ट्याक्टर र चालक प्रहरीको नियन्त्रणमा ।१. सोही ट्याक्टरमा सवार जिल्ला नवलपरासी बर्दघाट नगरपालिका-१६ सित्तलबस्ती बस्ने बर्ष ३० को खुम मल्ल ठकुरी, अवस्था सिरियस रहेकोमा उपचारको क्रममा मृत्यु भएको । २. सोही ट्याक्टरमा सवार ऐ.ऐ. बस्ने बर्ष २२ को मनोज परियार, अवस्था मध्यम । ३. सोही ट्याक्टरमा सवार ऐ.ऐ. बस्ने अन्दाजी बर्ष २६ को बिजय दमाई, अवस्था मध्यम ।