प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

करेन्ट लागी मृत्यु

२०७९-०८-०८

  • A
  • A-
  • A+
Share

जिल्ला बर्दिया गुलरिया नगरपालिका-१२ बिक्री स्थित ऐ.ऐ.बस्ने बर्ष अन्दाजी २५ कि कमला चौधरीले आफ्नै घरमा मोटर जडान भएको धारामा हात धुने क्रममा करेन्ट लागी उपचारको लागी जिल्ला अस्पताल गुलरिया बर्दियामा ल्याउने क्रममा बाटोमा मृत्यु भएको, लाश सोही अस्पतालमा रहेको, उक्त स्थानमा प्रहरी टोली खटि गएको ।

सम्बन्धित समाचार