प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

रुखले च्यापी मृत्यु

२०७९-१०-०२

  • A
  • A-
  • A+
Share

माघ ०२, अर्घाखाँची

अर्घाखाँची, शितगंगा नगरपालिका वडा नं. ३ खिब्दी बस्ने वर्ष ४८ की चेतकला आचार्यको रुखले च्यापी मृत्यु भएको छ । मिति २०७९।१०।०२ गते १६:४० बजे  चेतकला आचार्य र ऐ-ऐ बस्ने बर्ष ६० को हिमलाल अधिकारीले आफ्नै बारिमा रहेको सालको रुख ढाल्ने क्रममा हावाको वेगले रुख एक्कासी निज चेतकला आचार्य माथि ढल्न गई रुखले च्यापि निजको घटनास्थलमा  मृत्यु भएको हो ।

सम्बन्धित समाचार