प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

५ थान भरुवा बन्दुक बरामद

२०७९-१२-१९

  • A
  • A-
  • A+
Share

रूकुम(पूर्व), सिस्ने गाउँपालिका-४ काँडास्थित जंगलमा वेवारिसे अवस्थामा रहेको ५ थान भरुवा बन्दुक आइतबार बिहान प्रहरीले बरामद गरेको छ । अस्थाई प्रहरी पोष्ट धाउन्नेबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार