प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नव-निर्मित प्रहरी भवन उद्‍घाटन सम्पन्न ।

२०८०-०१-२१

  • A
  • A-
  • A+
Share

मिति २०८०।०१।२१ गते नेपाल प्रहरी संगठन प्रमुख श्रद्देय श्रीमान् प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबाट बुटवल उप-महानगरपालिका वडा नं.३ स्थित ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीको परिसरमा नव-निर्मित कार्यालय भवन, कार्यालय प्रमुखको निवास, प्रहरी ब्यारेक, प्रहरी भान्सा घर तथा नागरिक सहायता कक्ष भवनहरूको समुद्‍घाटन सम्पन्न गरियो ।

उक्त समुद्‍घाटन कार्यक्रममा नेपाल प्रहरी संगठन प्रमुखज्यूबाट कार्यालयको अवलोकन निरीक्षण गर्नुका साथै प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन तथा आम नागरिकहरुसँग अन्तरक्रियात्मक छलफल समेत गर्नुभएको थियो । 

सम्बन्धित समाचार