प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सात नाल भरूवा बन्दुक बरामद

२०८०-०१-२४

  • A
  • A-
  • A+
Share

रूकुम(पूर्व), सिस्ने गाउँपालिका-८ लम्पाकोटस्थित स्याल्म्या चौर सामुदायिक वनको ओडारबाट ७ नाल भरूवा बन्दुक आइतबार बिहान प्रहरीले बरामद गरेको छ । उक्त ओडारमा भरूवा बन्दुक लुकाई राखेको भन्ने सूचनाको आधारमा अस्थाई प्रहरी पोष्ट धपेबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार