प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

२०८०-०२-०८

  • A
  • A-
  • A+
Share

प्युठान, ८ जेठ      

            स्र्वर्गद्धारी नगरपालिका-२ धनवाङस्थित धैरेनी सामुदायिक वनमा लागेको आगो फैलिएर सोही नगरपालिका धनवाङ गाउँ बस्तीमा आइतबार दिउँसो आगलागी हुँदा ९ वटा घर र ४ वटा गोठ जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।

नेपाली सेना र नेपाल प्रहरीबाट खटिएको संयुक्त टोलीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै

                                          यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित समाचार