प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना

२०८०-०२-२९

  • A
  • A-
  • A+
Share

जेठ २९, जिल्ला प्यूठान स्वर्गद्वारी नगरपालिका ४ भ्यागुते स्थित भिग्री स्वर्गद्वारी सडक खण्डमा स्वर्गद्वारीबाट भिग्री तर्फ आउदै गरेको लु.१ च ६३४५ नं. को कार एक्कासी अनियन्त्रित भई  सडक देखि अन्दाजी ५० मिटर तल सडकमा  खस्न गई दुर्घटना हुँदा उक्त कारमा सवार ८ जना मध्ये २ महिला २ पुरुष र ४ जना बालक सवार रहेको नामथर नखुलेको अबस्था सबैको सिरियस, उपचारको लागि जिल्ला अस्पताल बिजुवार पठाईएको यस सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार