प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा एक जनाको मृत्यु

२०८०-०६-१४

  • A
  • A-
  • A+
Share

बाँके, १४ असोज

   कोहलपुर नगरपालिका-१३ चप्परगौडीस्थित सडकमा भे. १ क २०२९ नम्बरको टिपरको ठक्करबाट साईलयात्री बैजनाथ गाउँपालिका-४ तिलकपुर बस्ने ७० वर्षीय पतिराम थारुको आइतबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

टिपर चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित समाचार