प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा एक जनाको मृत्यु

२०८०-०६-१५

  • A
  • A-
  • A+
Share

रोल्पा, रोल्पा नगरपालिका-१ भदौरे मोडस्थित सडकमा दाङबाट लिवाङतर्फ जाँदै गरको ई.जि.कन्ट्रक्सन प्रालि दाङको रा.१ क ११८७ नम्बरको जेसीबीको ब्रेक फेल भई आइतबार दिउँसो दुर्घटना हुँदा  सह-चालक दाङ राप्ती गाउँपालिका-३ मसुरिया बस्ने २२ वर्षीय अमृत चौधरीको घटनास्थलमै मृत्यु भएको छ । जेसीबी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार