प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा एक जनाको मृत्यु

२०८०-०७-१४

  • A
  • A-
  • A+
Share

रूपन्देही,

गैडहवा गाउँपालिका-२ बिचौवापुरस्थित सडकमा लु.८७ प ४२८५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-२ पडौरा बस्ने ४२ वर्षीय बिजेन्द्र पासीको सोमबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाईते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार