प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषधसहित ६ जना पक्राउ

२०८०-०७-१६

  • A
  • A-
  • A+
Share

बाँके,

खजुरा गाउँपालिका-२ एल गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३० वर्षीय अनुप सुनार समेत ५ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय धनौली र प्रहरी चौकी राधापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध गाँजा सहित १ जना पक्राउ
२०८१-१२-०५

रूपन्देही, सिद्धार्थनगर नगरपालिका स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ शुद्ध तौल ७ किलोग्रा ५०० ग्राम सहित सोमबार दिउँसो Thai Air Asia को उडान मार्फत थाइल्याण्को बैङ्ककबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा आएकी (पासपोर्ट नं. X5250926) मुम्बई महाराष्ट्र ठेगाना भएकी महिला बर्ष अन्दाजी ४५ कि गुलनाज बैग (Gulnaz Baig) लाई  प्रहरीले प्रकाउ गरेको छ ।  उक्त स्थानमा खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा उक्त पदार्थ सहित उनलाई प्रकाउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भई रहेको छ ।