प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषधसहित पक्राउ

२०८०-१०-०५

  • A
  • A-
  • A+
Share

रूपन्देही, बुटवल उपमहानगरपालिका-८ चौराहा बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३५ मिलिग्रामसहित लुम्बिनी सांस्कृतिक नगरपालिका-९ पिपरा बस्ने २६ वर्षीय हुसेन खानलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी बिट चौराहाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार